Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आफ्नै धर्ममा प्रियंका चोपडा

एजेन्सी । प्रियंका चोपडाले दुई महिना अघि अमेरिकी गायक निक जोन्ससँग विवाह गरेकी थिइन् । विवाह गरेदेखि नै सञ्चारमाध्यमले प्रियंका र निकको उमेर अन्तरका बारेमा विभिन्न टीका टीप्पणी गर्दै आएका छन् ।

आलोचनाबाट वाक्क भएकी प्रियंकाले आफ्नो एउटा अन्तवार्ताका क्रममा खरो प्रश्नको खरै जवाफ दिएकी छिन् । प्रियंकाको सबैभन्दा महत्वपूर्ण जवाफ थियो हो, म निक भन्दा दश वर्षले जेठी छु । अन्तर्वाताकै क्रममा प्रियंकाले आफूले हिन्दु मान्ने बताउँदै अर्को एउटा जिज्ञासाको जवाफमा भनिन् एक दिन म बच्चा पनि जन्माउनेछु ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: