Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्री अधिकारीको अन्त्येष्टि, श्रीमती र छोराले दिए दागवत्ति

पोखरा, फागुन १७ । बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको आज अन्त्येष्टि गरिएको छ । पोखरा महानगरपालिकाको रामघाटमा अन्त्येष्टि गर्नुअघि मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराद्वय विराज र स्वराजले दागबत्ति दिए ।

सरकारको निर्णयअनुसार अधिकारीको शव राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।त्यसअघि प्रदर्शनी केन्द्रबाट शुक्रबार दिउँसो निकालिएको शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा र गीता मन्दिर मार्ग हुँदै रामघाटमा पुर्‍याइएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: