Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्नातक दोस्रो बर्षको नतिजा सार्वजनिक

काठमाडौं, फागुन १७ । त्रिभुवन विश्वबिद्यालयले स्नातक दोश्रो बर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले आज स्नातक तह अन्तर्गत ३ बर्षे बिए दोश्रो बर्षको नतिजा आज प्रकाशित गरेको हो । नतिजा हेर्नको लागि 3BA र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला ।

नोटः नतिजा त्रिभुवन विश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुको गेट अगाडि पनि टाँसिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: