Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वान डे सिरिजः पहिलो खेलमा को–कोले पाए मौका?

काठमाडौं, फागुन १८ । भारत विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ । खेल भारतको हैदरावादमा भइरहेको हो ।

यसअघि, भारतसँगको २ टी–२० सिरिज जितेकाले वान डेमा पनि अष्ट्रेलियाले आफ्नो शानदार प्रदर्शन कायम राख्न चाहन्छ । यस्तै, भारत टी–२० मा बेहोरेको हारको बदला लिन चाहन्छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि शुरु हुँदैछ । पहिलो खेलमा कोकोले पाए मौका ? हेर्नुस् दुबै टिममा अन्तिम–११

कमेन्ट गर्नुहोस्

%d bloggers like this: