Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

इग्ल्याण्ड र वेस्ट इन्डिज भिड्दै, कसले जित्ला आज सिरिज?

काठमाडौं, फागुन १८ । इग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेको छ । इग्लिस टिम सिरिज जित्ने लक्ष्यका साथ मैदान उत्रेको छ । खेल नेपाली समयअनुसार साँझ ८ः४५ बजेदेखि शुरु हुँदैछ ।

यस्तै, वेस्ट इन्डिज सिरिज बराबरीमा टुंग्याउने उद्देश्यका साथ भिड्दै छ । यसअघिका ४ खेलमा २ मा इग्ल्याण्ड र एक खेलमा वेस्ट इन्डिज विजयी भएको थियो । एक खेल भने वर्षाका कारण रद्द भयो । यस्तो छ दुवै टिमको अन्तिम ११ टिम-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: