Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राग्लाइडिङ फेवा तालमा खस्यो

कास्की, फागुन १९ । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना विदेशी नागरिक घाइते भएका छन्। सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार घाइतेलाई उद्धार गरी उपचार गर्न अस्पताल पुर्‍याइएको छ । उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । प्याराग्लाइडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै उद्धार टोली परिचालन भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: