अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, फागुन १९ । सरकारले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्तयेष्टि गर्ने निर्णय गरेको छ।

आइतबार विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राजकीय सम्मानका साथ सलामी दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको हो । अधिकारीको शनिवार राती ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: