Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वान डे सिरिजः श्रीलंकाद्वारा साउथ अफ्रिकासामु २३२ रनको लक्ष्य

काठमाडौं, फागुन १९ । साउथ अफ्रिका विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा श्रीलंकाले २३२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४७ ओभरमा सबै विकेट गुमाउँद्यै २३१ रन बनायो ।

उसका लागि कुसल मेन्डीसले ६०, ओशाडो फर्नाडोले ४९, धनन्जय डि सिल्भाले ३९, कुशल पेरेराले ३३ रन बनाए । बलिङमा अफ्रिकाका इमरान ताहिर, लुंगी एन्गडीले तीन—तीन र कागिशो रबाडाले एक विकेट लिए ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: