शुक्रबार दिउँसो १ बजे ओली र सीके राउत एउटै मञ्चमा देखिदै

काठमाडौं, फागुन २४ । पृथकतावादी आन्दोलनको नेतृत्व गर्दै आएका सिके राउत नेकपामा प्रवेश गर्ने आँकलन गरिएको छ ।

बिहीबारमात्रै सर्वोच्च अदालतको आदेशबाट रिहा भएका राउतले शुक्रबार प्रधानमन्त्री केपी शमौ ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।

उनले अखण्ड नेपालको पक्षमा र पृथकतावादी आन्दोलन त्याग गर्ने समेत बताइएको छ । उनले सँगै सम्बोधन गर्ने भएपछि नेकपा प्रवेश समेत गर्न लागेको आशंका गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: