Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अष्ट्रेलियाको उत्कृष्ट शुरुवात, १९३ रनमा पहिलो गुम्यो विकेट

काठमाडौं, फागुन २४ । भारत विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाका कप्तान आरोन फिंच शतक प्रहार गर्नबाट चुकेका छन् ।

९९ बल खेलेर ९३ रन बनाएर खेलिरहेका फिंचलाई भारतका कुलदीप यादवले आउट गरे । आज अष्ट्रेलियाले उत्कृष्ट शुरुवात गर्यो । ३२ ओभरमा अष्ट्रेलियाले १ विकेटको क्षतिमा १९४ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: