Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतविरुद्ध उस्मान ख्वाजाको पहिलो ओडीआई शतक

काठमाडौं, फागुन २४ । भारत विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाका ओपनर उश्मान ख्वाजाले शानदार शतक प्रहार गरेका छन् । उनले १०७ बलमा शतक प्रहार गरे ।

ख्वाजाले ११ बल एक छक्काको मद्दतमा १०० रन पूरा गरेका हुन् । यसअघि, अष्ट्रेलियाले १९३ रन बनाउँदा कप्तान आरोन फिंच ९३ रन मा आउट भए । यो समाचार तयार पार्दासम्म क्रिजमा ग्लेन म्याक्सवेल र ख्वाजा छन् । आज अष्ट्रेलियाले टस हारेर ब्याटिङ गरिरहेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: