Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कमल पोखरी नजिकै शंकास्पद वस्तु फेला

काठमाडौं, स्युचाटारको कमल पोखरी नजिकै शंकास्पद वस्तु फेला परेको छ।

स्थानीयले  गल्लीमा प्रेसर कुकुर गाडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रेसर कुकर बम हुने आशंकासहित स्थानीयले प्रहरीलाई खबर गरेपछि नेपाली सेना र प्रहरीको टोलीले डिस्पोज गर्न घटनास्थल पुगेका छन्

अन्नपूर्ण पोष्टले जनाए अनुसार महानगरी प्रहरी परिसर प्रमुख एसएसपी वषन्त लामाका अनुसार शंकास्पद वस्तु देखिएकाले डिस्पोज गर्ने काम सुरु गरिएको बताएका छन् ।

शंकाष्पद बस्तु के हो र कसले राखेको भन्ने विषयमा केही खुल्न सकेको छैन ।

 

तस्वीरः सांकेतिक मात्र

कमेन्ट गर्नुहोस्

%d bloggers like this: