Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अफगानिस्तानद्वारा आयरल्याण्डलाई २१७ रनको लक्ष्य

काठमाडौं, फागुन २६ । आयरल्याण्ड विरुद्धको एकदिवसीय सिरिजको अन्तिम खेलमा अफगानिस्तानले २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ । अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ११६ रन बनायो ।

उसका लागि कप्तान अश्गर अफगानले ८२, मोहम्मद नाबीले ४०, राशिद खानले नटआउट ३५, जावेद अहमदीले २४, रहमत शाहले १७ रन बनाए । बलिङमा आयरल्याण्डका जर्ज डक्रेलले २, सिमि सिंह, जेमस क्यामरुन, टम मर्टघ, एन्डी म्याकब्रिनले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: