Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संविधानविरुद्ध हुने कुनै पनि सम्झौता अस्वीकार्य- नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको बर्खिलाप हुने र विखण्डनको पक्षमा रहने कुनै पनि सम्झौता पार्टीले स्वीकार गर्न नसक्ने बताएका छन् ।

आज नेपाल अमेरिका वेस्टर्न जनसम्पर्क समितिले प्रतिनिधिसभा निर्वाचनमा उदयपुरमा भएको बम विष्फोटमा परी घाइते बनेकी मीरा कटुवाललाई राहत दिन आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सरकार र सिके राउत बीचको सहमति उल्लङ्घन भईसकेको भन्दै सरकार नै विखण्डनवादलाई प्रश्रय दिन लागिपरेको बताए ।

सो क्रममा नेता सिंहले एक लाख रुपयाँ कटुवाललाई हस्तान्तरण गरेका छन् । इमेज खबर

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: