Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आर्मीले जित्यो दोस्रो पटक झापा गोल्डकपको उपाधि

झापा, फागुन २७ । झापा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनलमा घरेलु टोली झापा ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भएको हो । उपाधिसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी पाएको छ । उपविजेता झापाले नगद ६ लाख ५ हजार पाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: