Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुदूरपश्चिमका ५ जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, फागुन २७ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको  प्राथमिक तहकोअन्तिम नतिजा सार्वजनिक गरेको छ । आज एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशका ५ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक गरेको हो । आयोगले आज बझाङ, दार्चुला, कञ्चनपुर, डडेल्धुरा र बैतडी जिल्लाको नतिजा सार्वजनिक गरेको छ । हेर्नुस् नतिजा–
बझाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दार्चुलाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
कञ्चनपुरको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बैतडीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
डडेल्धुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: