Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खरिदार पदका लागि लोकसेवाले आवेदन खुलायो (तालिकासहित)

काठमाडौं, फागुन २९ । आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक अन्तर्गत पदपूर्तिको लागि लोकसेवा आयोगले आवेदन खुलाएको सूचना बुधबारको गोरखापत्रमा प्रकाशित गरिएको छ । निम्न योग्यता भएका इच्छुक उम्मेदवारहरुले निम्न मिति, समय र स्थानमा अनलाइनमार्फत आवेदन भर्न सकिने छ ।

बाँकी विवरण तलको तालिका हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: