Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिटिइभिटी ६ हजार जनालाई निःशुल्क तालिम दिँदै (सूचनासहित)

काठमाडौं, फागुन २८ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले विभिन्न शिर्षकमा निःशुल्क तालिम दिने भएको छ । परिषद्ले गण्डकी प्रदेशका १८ बर्ष उमेर पुगेका ६ हजार जना नेपालीलाई निः शुल्क तालिम दिने भएको हो ।

तालिममा सहभागिता जनाउनका लागि चैत्र ५ गते भित्रमा नागरिकता र २ प्रति फोटोसहित सिटीइभिटीबाट मान्यता प्राप्त शिक्षालयमा सम्पर्क गर्नुपर्ने छ । विस्तृत जानकारीका लागि हेर्नुस् तलको सूचना–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: