Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज ५ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत १ । शिक्षक सेवा आयोगले शुक्रबार कार्यरत अस्थायी शिक्षकको ५ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै मोरङ, बाँके, दैलेख, जाजरकोट र मुगु जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: