Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यूएईविरुद्ध यूएसएका टेलरको अर्धशतक, रोकिएको खेल शुरु (LIVE)

काठमाडौं, चैत १ । यूएई विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा यूएसएका स्टेभिन टेलरले पहिलो अन्तर्राष्ट्रि अर्धशतक प्रहार गरेका छन् । उनले ५० रन पूरा गर्नका लागि ७ चौका र ३ छक्काको मद्दतमा २६ बल खर्चिदै अर्धशतक प्रहार गरेका हुन् ।

९.३ ओभरमा यूएसएले २ विकेट गुमाउँदै ८६ रन बनाएको अवस्थामा पानी परेर रोकिएको खेल पुनः शुरु भएको छ । वर्षाकाकारण खेल १५ ओभरमा झारिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: