Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शुक्रबार ९ जिल्लाको प्रावि नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत १ । शिक्षक सेवा आयोगले शुक्रबार कार्यरत अस्थायी शिक्षकको ९ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै मोरङ, बाँके, दैलेख, जाजरकोट, मुगु, कालिकोट, बर्दिया, जुम्ला र डोल्पा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । ५ जिल्लाको नतिजा आज साँझ ५ बजे र बाँकीको ९ बजेभित्र सार्वजनिक गरिएको छ । हेर्नुस् शुक्रबार सार्वजनिक भएको ९ जिल्लाको नतिजा–

कालिकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बर्दियाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

जुम्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
डोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
बाँकेको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

जाजरकोटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मुगुको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
दैलेखको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: