Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज पनि अमेरिकाको उत्कृष्ट प्रदर्शन, दोस्रो ओभरमै लियो विकेट (LIVE )

काठमाडौं, चैत २ । यूएसए (अमेरिका) विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा यूएईले खराब शुरुवात गरेको छ । उसले १.५ ओभरमै पहिलो विकेट गुमाएको छ ।

पहिलो विकेटका रुपमा अश्फाक अहमद ७ रनमा आउट भए । उनलाई यूएसएका जेसी सिंहले आउट गरे । आज यूएईले टस जितेर जितेर ब्याटिङ रोजेको छ । खेल यूएईमा भइरहेको छ। शुक्रबार भएको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: