Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० सिरिजः यूएईद्वारा अमेरिकालाई १८३ रनको लक्ष्य

काठमाडौं, चैत २ । अमेरिका विरुद्धको टी–२० सिरिजको दोस्रो तथा अन्तिम खेलमा यूएईले १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिगं रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो ।

उसका लागि साइमन अनवारले ६२, रोहन मुस्तफाले ४५, मोबम्मद बुटाले १७, सीपी रिजवानले १२ र अहमद राजाले नटआउट १३ रन बनाए ।

बलिङमा अमेरिकाका टिमिल पटेल, हेडन वेल्डसौरभ नेटवर्वालले दुईदुई र जसदीप सिंहले एक विकेट लिए । यी दुई टिमबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: