Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपा एकीकरणः ताप्लेजुङमा नेतृत्वको टुंगो (नामसहित)

ताप्लेजुङ, चैत ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ताप्लेजुङका सबै स्थानीय तहमा नेतृत्वको टुंगो लगाएको छ। सुनसरीको इटहरीमा बसेको नेकपा बैठकले जिल्लाका ९ स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाएको हो । पूर्व एमालेबाट पाँच तहको अध्यक्ष र छ तहको इञ्चार्ज तथा पूर्व माओवादीबाट चार तहको अध्यक्ष र तीन तहमा इञ्चार्ज रहने कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलले औपचारिक रुपमा निर्णय भने सार्वजनिक गरेको छैन।

फुङ्लिङ नगरपालिका
अध्यक्षमा हेमन्तकुमार उप्रेती (पूर्व एमाले)
इञ्चार्जमा सागर गौतम (पूर्व माओवादी)
सहइञ्चार्जमा भरतकुमार गुरुङ (पूर्व एमाले)
सचिवमा सुरेन्द्र पालुङ्वा (पूर्व माओवादी)

आठराई त्रिवेणी गाउँपालिका
इञ्चार्ज कृष्ण सुवेदी (पूर्व एमाले)
सहइञ्चार्जमा सूर्य आङ्वुहाङ (पूर्व माओवादी केन्द्र)
अध्यक्षमा मणि सेम्बु (पूर्व माओवादी)
सचिवमा दीपेन पोमू (पूर्व एमाले)

मैवाखोला गाउँपालिका
अध्यक्ष अनिलदेव लङ्वा (पूर्व एमाले)
सचिव आलोक शेर्पा (पूर्व माओवादी)
इञ्चार्जमा ध्रुवकुमार वनेम (पूर्व माओवादी)
सहइञ्चार्जमा खेमबहादुर वनेम (पूर्व एमाले)

मेरिङ्देन गाउँपालिका
इञ्चार्ज मंगलसिंह केदेम (पूर्व एमाले)
सह इञ्चार्ज विशालु शेर्पा (पूर्व माओवादी)
अध्यक्षमा नेत्र नेपाली (पूर्व एमाले)
सचिवमा देउप्रसाद लिम्बू (पूर्व माओवादी केन्द्र)

मिक्वाखोला गाउँपालिका
अध्यक्ष दिवस लिवाङ (पूर्व एमाले)
सचिवमा खड्ग साँवा (पूर्व माओवादी)
इञ्चार्ज चन्द्रकला गुरुङ (पूर्व माओवादी)
सहइञ्चार्ज ताराहाङ लिम्बू (पूर्व एमाले)

सिदिङ्वा गाउँपालिका
इञ्चार्ज नन्दलाल गौतम (पूर्व एमाले)
सह इञ्चार्ज बन्दना कडरिया (पूर्व माओवादी केन्द्र)
अध्यक्ष प्रेम सेलिङ (पूर्व माओवादी केन्द्र)
सचिव मानबहादुर राई (पूर्व एमाले)

सिरीजङ्गा गाउँपालिका

इञ्चार्जमा अनन्तबहादुर साँवा (पूर्व एमाले)
सह इञ्चार्जमा मदन दाहाल (पूर्व माओवादी केन्द्र)
अध्यक्ष तेजशमशेर भट्टराई (पूर्व माओवादी केन्द्र)
अध्यक्ष सन्तोष चाम्लिङ (पूर्व एमाले)

पाथीभरा याङ्वरक गाउँपालिका
अध्यक्ष पुण्यप्रसाद खतिवडा (पूर्व एमाले)

सचिव भीम काङ्वा (पूर्वमाओवादी केन्द्र)

इञ्चार्ज केशरकुमार मेन्याङ्वो (पूर्व एमाले)
सहइन्चार्ज ठाकुरसिंह लिम्बू (पूर्व माओवादी केन्द्र)

फक्ताङ्लुङ गाउँपालिका
इञ्चार्ज सरोज एभेङ (पूर्व एमाले)
सहइञ्चार्ज मानबहादुर केसी (पूर्व माओवादी)
अध्यक्ष दिलकुमार लिम्बू (पूर्व माओवादी केन्द्र)
सचिवमा मिलन साउदेन (पूर्व एमाले)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: