Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डडेल्धुरा दुर्घटना अपडेट: एक जनाको मृत्यु

डडेल्धुरा, चैत ४ । डडेल्धुरामा हाईस दुर्घटना हुँदा डोटीको सायल गाउंपालिका वडा नम्बर १ बस्ने २६ वर्षिय गणेश साउँदको मृत्यु भएको छ।

दुर्घटनामा परि घाइते हुने अन्य ११ जनामध्ये ६ जनाको डडेल्धुरा उपक्षेत्रिय अस्पताल, २ जनाको शैलेश्वरी अस्पताल र २ जनालाई धनगढी रेफर गरिएको जनाइएको छ।

सोमबार बिहान दिपायलबाट धनगढी तर्फ आईरहेको बा २ ख १६६२ नम्वरको हाईस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा दुर्घटना भएको थियो ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: