ट्याक्टर पल्टिदा ५ को मृत्यु, २३ जना घाइते

एजेन्सी । भारतकाे मुम्बई थाना क्षेत्रको मडफा धुवनी गाउँमा एक ट्याक्टर ट्रली पल्टिँदा ५ जना मृत्यु भएको छ ।  तिव्र गतिकाकारण ट्याक्टर पल्टिँदा ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा थप २३ जना घाइते भएका छन् । घाइतेको त्यहाँको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टरमा सवार सबै एक विवाह समारोहमा सहभागी भएर फर्किंदै थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: