आज ७ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत ५ । शिक्षक सेवा आयोगले मंगलबार कार्यरत अस्थायी शिक्षकको ७ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै कास्की, नवलपरासी, पाल्पा, स्याङ्जा, पर्सा, बारा र रौतहट जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

याे पनि पढ्नुस  सुदूरपश्चिमका ६ जिल्लाको प्राथमिक तहको नतिजा सार्वजनिक [नामसहित]

स्याङ्जाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
रौतहटको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पर्साको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

बाराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

नवलपरासीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
कास्कीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पाल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्