Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीलंकाविरुद्ध नेपालको गोल वर्षा, सावित्राले प्रहार गरिन् तेस्रो गोल

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा भइहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपालले तेस्रो गोल गरेको छ ।

नेपालका लागि तेस्रो गोल सावित्रा भण्डारीले ८१औं मिनेटमा गरेकी हुन् । यसअघि, ७२ औं मिनेटमा अनिता बस्नेत र पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: