Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वाशिङटनस्थित नेपाली दूतावासद्वारा प्रचण्डलाई स्वागत

काठमाडौं, चैत ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई अमेरिकास्थित नेपाली दूतावासले स्वागत गरेको छ । उनलाई वाशिङटनस्थित नेपाली दूतावासमा राजदूत अर्जुन कार्की र कर्मचारीले स्वागत तथा ब्रिफिङ गरेका हुन् ।

प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका हुन् । अमेरिकाको जोन हकिन्स् आउटप्यासेन्ट सेन्टरमा सीताको उपचार हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: