आज ४ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ७ । शिक्षक सेवा आयोगले बिहीबार साँझ ६ बजेसम्म अस्थायी शिक्षकको ४ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै तनहुँ, मनाङ, लमजुङ र गोरखा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

याे पनि पढ्नुस  एक क्षेत्रको अंग्रेजी विषयको नतिजा सार्वजनिक (नामसहित)

मनाङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
लमजुङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
तनहुँको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
गोरखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्