Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘कालो वर्ष’को फस्टलुक सार्वजनिक, आगामी वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौँ, चैत ८ । नेपाली कथानक चलचित्र ‘कालो वर्ष’को फस्टलुक शुक्रबार बिहीबार सार्वजनिक भएको छ ।

निर्देशक लक्षु गौतमको निर्देशन रहेको चलचित्र ‘कालो बर्ष’ आगामी वैशाख १३ गतेबाट देशभरिका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ। योगीराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्रप्रसाद पनेरु र राम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ले चलचित्र वितरकको जिम्मा लिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: