Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शुक्रबार कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, चैत ८ । साताको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । बिहिबारको तुलनामा सुनप्रति तोला २ सय रुपैयाँले घटेको हो ।

छापावाला सुनप्रति तोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनप्रति १० ग्राम बराबर ५१ ह्जार ४४० रुपैयाँ, तेजावी सुन ५१ ह्जार १८५ रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: