Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तीन जिल्लाको प्राथमिक तह नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ८ । शिक्षक सेवा आयोगले शुक्रबार साँझ ४ः४० बजेसम्म अस्थायी शिक्षकको ३ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै काठमाडौं, मकवानपुर र चितवन जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा–

काठमाडौंको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
चितवनको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
मकवानपुर को नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: