Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निलम कार्की निहारिकाः पाल्पाको विकट गाउँदेखि साहित्यको उच्च पुरस्कारसम्म

टेक्सास, चैत १० । चर्चित साहित्यकार निलम कार्की निहारिकाले आफ्नो जीवनका विभिन्न पाटोहरु कार्यक्रम यु–स्टाट अगेनमा व्यक्त गरेकी छिन् ।

बहु प्रतिष्ठित मदन पुरस्कार विजेता कार्कीले कार्यक्रम यु–स्टाट अगेनका लागि पत्रकार सूर्य थापासँग कुरा गर्दै साहित्यका साथै व्यक्तिगत जीवनका विभिन्न पाटोहरुको बारेमा बताएकी छिन ।

विगत केही वर्षदेखि अमेरिकमा बस्दै आएकी साहित्यकार कार्कीलाई उपन्यास, कबिता,कथा जस्ता विभिन्न पाटोहरुका बारेमा कलम चलाउदाका अनुभव र पाल्पाको एउटा सामान्य परिवारबाट अमेरिका सम्म आउदाका अनुभवहरुको बारेमा कुरा गरिएको छ ।

सानै उमेरमा आफ्नो बुवा र दाई गुमाउँदाका पीडादेखि मदन पुरस्कार लिन स्टेजमा पुग्दाका अनुभवहरु समेत साहित्यकार निहारीकाले कार्यक्रममा साटेकी छिन् । घरदेशको साहित्य र परदेशको साहित्य पनि कार्यक्रममा समेटिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: