Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै

काठमाडौं, चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे बैठकलाई सम्बोधन गर्ने छन् ।

प्रतिनिधिसभाको बैठकमा १ बजे सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यसूची भएपनि २ घन्टा पर सारिएको प्रधानमन्त्री प्रेस संयोजक अधिकारीले जानकारी दिए । संघीय संसदको हिउँदे अधिवेशन आज सकिँदैछ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: