Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मावि तहको ५ विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत १० । शिक्षक सेवा आयोगले आज माध्यमिक तह अन्तर्गत विभिन्न विषयको नतिजा सार्वजनिक गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह अन्तर्गत स्वास्थ्य, जनसंख्या तथा वातावरणसहित अर्थशास्त्र, कार्यालय संचालन तथा लेखा, संस्कृत भाषा, सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । आयोगले यस अघि आन्तरिक तर्फ प्राथमिक र निम्न माध्यमिक तहको पनि नतिजा प्रकाशन गरेको थियो । नतिजा हेर्नुस्

स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
अर्थशास्त्र विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

सामाजिक विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

संस्कृत भाषा विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: