Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साविक पाँचै ‘विकास क्षेत्र’ को अंग्रेजी विषयको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौं, चैत ११ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तह अन्तर्गतको अ‌ंग्रेजी विषयको सबै विकास क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै मावि तह अन्तर्गत देशभरको अंग्रेजी विषयको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

 पूर्व र मध्यमाञ्चल विका क्षेत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: