Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः राजस्थानले टस जित्यो, पन्जाबलाई ब्याटिङकाे मौका

काठमाडौं, चैत ११ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलाभेन पञ्जाबविरुद्ध राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार ८ः१५ बजेदेखि शुरु हुँदैछ । राजस्थानमा आजिक्य रहाणे र पञ्जाबमा रविचन्द्र आश्विन कप्तान छन् ।

राजस्थानमा रहाणे अलवा स्टिभ स्मिथ, बेन स्टोक्स, जोफ्रा आर्चर, जोस बटलर, इश सोधी, जयदेव उनदकट लगायत स्टार खेलाडी छन् । यस्तै, पञ्जावमा क्रिस गेल, कएल राहूल, मोहम्मद सामी, मुजीउर रहमान, निकोलस पुरन, करन नायर, साम कुरनलगायत नाम चलेका खेलाडी छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: