मावि तहको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं, चैत १२ । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको माध्यमिक तह अन्तर्गतको नेपाली विषयको सबै विकास क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै मावि तह अन्तर्गत देशभरको विज्ञान विषयको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

 पूर्व र मध्यमाञ्चल विकास क्षेत्रको नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र नेपाली विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्