Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

काठमाडौं, चैत १३ । दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैत्रदेखि तीन महिना दैनिक १० घण्टा बनद हुने भएको छ।

धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घण्टामा सीति हुने विमानस्थलका प्रवक्ता प्रताव तिवारीले बताए । मर्मत गरिने अवधिभर विमास्थल विहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी रहेको छ। अहिले विहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ। यो खबर नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: