स्वास्थ्यका लागि विरेनून खाँदा यस्तो छ फाइदा

० बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ ।

० यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि लाभदायक हुन्छ ।

० बिरेनुनले पेटमा भएका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्छ ।

० जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयपन लगायत समस्याबाट छुटकारा मिल्छ ।

0 बिरेनुनमा प्रशस्त मात्रामा सल्फर, आइरन लगायत शरीरलाई आवश्यक खनिज तत्व हुन्छन् ।
जसका कारण मोटोपना, खराब कोलस्ट्रोल, (श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ ।

० यसले धातुबाट हुने असरबाट समेत बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।

० यसको सेवनले कुष्ठरोग, दाद वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ ।

० त्यस्तै, मनतातो पानीमा प्राकृतिक बिरेनुनको मिश्रण गरी नुहाएमा शरीरमा लाभ मिल्छ ।

कमेन्ट गर्नुहोस्