Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नयाँ वर्ष २०७६को अफरः गोदरेज एप्लाइन्सेजमा आकर्षक नगद छुट

काठमाडौं, चैत १४ । विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनको लागि प्रख्यात गोदरेज ब्रान्डले नेपाली नयाँवर्ष २०७६ लाई लक्षित गरी २५५ सम्मको आकर्षक नगद छुट अफर नेपाली बजारमा भित्र्याएको छ ।

साथै एअर कन्डिसनरको खरिदमा फ्री जडान १४ चैतदेखि सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

विगत ६० वर्षको इतिहास बोकेको गोदरेज ब्रान्डले आफ्नो ग्राहक माझ उक्त अफर सम्पूर्ण घरायसी सामग्री जस्तै फ्रिज, वासिङ मेसिन, चेस्ट फ्रिजर, माइक्रोओभनमा ल्याएको हो । यस ब्रान्डले रेफ्रिजेनेरेटरको कम्प्रेसर तथा अटोमेटिक वासिङ मेसिनमा समेत १० वर्षको वारेन्टी दिने घोषणा गरेको छ ।

नेपालका लागि गोदरेजको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत ईओएल प्रालि छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: