Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय

काठमाडौं, चैत १४ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले पानी जहाज कार्यालयको रजिस्टारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले चैत ७ र ११ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार संयुक्त रुपमा सार्वजनिक गर्दै यो जानकारी दिएका हुन् ।

त्यसैगरी सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस समिति समेत गठन गरेको छ । आयोग अध्यक्षमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र र सदस्यमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका एक सदस्य रहने छन्। त्यसैगरी अन्य सदस्यमा वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र शर्मिला कार्की सिफारिस भएका छन् ।  हेर्नुस्,मन्त्रिपरिषद् बैठकका निर्णय

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: