Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्नातक तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७६ सालमा सञ्चालन गरिने ३ र ४ बर्षे स्नातक तह तेस्रो बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले  मानविकी, व्यवस्थापन, बिज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको समयतालिका सार्बजनिक गरेको हो । परीक्षा २०७६ जेठ ९ गतेदेखि शुरु हुनेछ । विस्तृत जानकारीका लाथि हेर्नुस् तालिका–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: