Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कर्मचारी सञ्चय कोषमा आवेदन खुल्यो, कुन पदमा कति ?

काठमाडौं, चैत १५ । कर्मचारी सञ्जय कोषले विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आवेदन खुला गरेको छ ।

कोषको कार्यालय पुल्चोकले वरिष्ठ प्रबन्धकदेखि प्रशासन सहायकसम्मका लागि दरखास्त आवेदन खुलाएको सूचना गोरखापत्रमा प्रकाशित गरेको छ ।

दरखास्त अनलाइबाट पनि दिन सकिने कोषको कार्यालयले जनाएको छ ।

हेर्नुहोस् विज्ञापन

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: