Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गायक अछामी बड्डाले लाए ‘पैंसा कात्तरो’ (भिडियोसहित)

काठमाडौं, चैत १६ । गायक लालबहादुर धामी ‘अछामी बड्डा’ को ‘पैंसा कात्तरो..’ बोलको नयाँ कमेडी डीजे गीत सार्वजनिक भएको छ । आज युटयुबमाफत गायक बमको यो डीजे गीत सार्वजनिक भएको हो । गीतमा उनीसँगै गायक चक्र बमलेसमेत स्वर दिएका छन् ।

‘पैंसा कात्तरो..’मा शब्द÷संगीत गायक बम, र्याप अराज केशव गीरि, एरेन्ज केशव बाबुको छ । डोटेली भाषा मिश्रीत यो गीतको भिडियोमा गायकद्वय बम र धामीको अभिनय, सम्पादन मिलन विश्वकर्मा, छायांकन प्रकाश खड्का, निर्देशन बिक्रम चौहानको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: