Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल आइडल रविको यस्तो छ पहिलो गीत, शुरु भयो भिडियो छायांकन

काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको पहिलो गीत चाँडै बजारमा आउने भएको छ । उनको ‘तान्यो मलाई तान्यो’ बोलको गीत चाँडै बजारमा आउने भएको हो । अहिले रविको यो गीतको भिडियो छायांकन भइरहेको छ ।

आइडल घोषितपछि देश तथा विदेशका कार्यक्रममा व्यस्त रहेका उनको पहिलो गीत सुन्न–हेर्न दर्शक–स्रोता निकै आतुर छन् । रविसहित केही दिनपछि मात्रै अमेरिका भ्रमणमा जाँदैछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: