Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारत विरुद्धको छैठौं खेलमा नेपाल ब्याटिङ गर्दै

काठमाडौं, चैत १६ । भारतकाे आन्ध्र प्रदेश क्रिकेट टोली विरुद्धको छैठौं एकदिवसीय खेलमा नेपालको यू-१९ क्रिकेट टिमले ब्याटिङको मौका पाएको छ ।

यसअघिका ५ खेलमध्ये ४ मा जीत निकालेको नेपालले आजको खेल पनि आफ्नो पक्षमा पार्ने लक्ष्यकासाथ ब्याटिङ गरिरहेको छ ।

अप्रिल १२ देखि १८ सम्म मलेसियामा सुरु हुने यू-१९ एसिया विश्वकप छनोट अघि नेपालले तयारी स्वरुप आन्ध्रसँग अभ्यास खेल खलेको हो । ६ राष्ट्रले सहभागिता उक्त प्रतियोगितामा शिर्ष स्थानमा रहने टिमले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप खेल्न पाउने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: