सन्दीप लामिछानेले यसरी लिए एउटा अर्को विकेट

काठमाडौँ, चैत १६ । कोलकाताविरुद्धको खेलमा सन्दीप लामिछानेको ओभरमा दिल्लीलाई  एउटा अर्को महत्वपूर्ण सफलता हात परेको छ । तर यो विकेट सन्दीपको नाममा भने गनिने छैन ।

सन्दीपको बलमा स्वीपर कभरको दिशामा बललाई मोडेका शुभम गिलको प्रहारलाई रबाडाले चौका जानबाट मात्र रोकेनन् दौडेर नै दुई रन पूरा गरिसकेका गिललाई हर्षल पटेल र लामिछानेको संयुक्त प्रयासले रन आउट गरिदियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: