Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः सन्दीपको टिमले पायो १८६ रनको लक्ष्य

कामाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८५ रन बनायो ।

उसका लागि आन्द्रे रसलले ६२, दिनेश कार्तिकले ५५, क्रिस लिनले २०, रवि उथप्पाले ११, निखील नायकले ७ रन बनाए । बलिङमा ४ ओभरमा २९ रन दिएर सन्दीपले २९ रन दिए । यस्तै, कागिसो रबाडा, हर्षल पटेल र अमित मिश्राले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: